हैटीमा ७.१ रेक्टर स्केलको भूकम्प

हैटीमा सात दशमलव एक रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो । 

भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यसअघि सन् २०१० मा हैटीमा शक्तिशाली भूकम्पबाट हजारौँ मानिसले ज्यान गुमाएका थिए । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार २०:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया