उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभर पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८६६७ पिसिआर परीक्षणमा १९४७ र ४९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

शनिबार १३२० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार २१:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया