बागमती प्रदेशमा एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।
शाक्य संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।
बागमती प्रदेशमा पौडेलले राजीनामा दिए पनि पुनः एमालेकै सरकार बन्ने भएको छ ।
एमाले संसदीय दलकी नेतृ शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।