नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

जसपाबाट कारबाहीमा परेको महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । 

ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी दर्ताका लागि उनीहरु आयोगमा पुगेका हुन् । 

ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्ह साइकल राख्ने भएको छ । 

सो पार्टीको केन्द्रीय समिति २४ सदस्यीय रहने गरी प्रस्ताव गरिएको बताइएको छ । 
 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १७:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया