आलियालाई ‘किस गरिरहेका’ रणबीर

अब बलिउडका समाचार फलो गर्नेहरुलाई रणबीर कपुर र आलिया भट्टबीचको माया प्रेमबारे थप बताइरहनु पर्दैन । आलिया र रणबीरले एकअर्कासँग सम्बन्धमा रहेको बाहिर खुलारुपमा बताएका छैनन् तर उनीहरुबीच सम्बन्ध सुरु भएको अब तीन वर्षभन्दा बढी भइसकेको छ ।

यहीबीच आलियाले सामाजिक सन्जालहरुमा आफ्नो र रणबीरको प्रेमबारे पनि बारम्बार संकेत गरिरहेकी हुन्छिन् ।

अब आलिया र रणबीरको एउटा तस्वीर बाहिर आएको छ जसमा रणबीरले आलियालाई किस गरिरहेका छन् ।

यो तस्वीर आलियाले राखेकी चाहिँ होइनन् । उनकी स्टाइलिस्ट लक्ष्मी लहरले इन्स्टाग्राममा यो तस्वीर राखेकी हुन् । आलिया र रणबीर आलियाकै घरमा देखिएका हुन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ८:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया