उपत्यकामा थप ८९८ संक्रमित

काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा थप ८९८ जनामा संक्रमण पुष्टि भएकाे छ । 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ८९८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडाैंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना रहेका छन् ।

पछिल्लाे २४ घन्टामा देशभर ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएकाे छ भने २६ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १६:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया