‘मन मेरो चोरी गई’काे म्युजिक भिडियो सार्वजनिक

काठमाडाै‌– गायक सुजन खड्काको म्युजिक भिडियो ‘मन मेरो चोरी गई’ सार्वजनिक भएको छ । दिनेश थापाको शब्द र संगीतमा सुजनले गाएको यो गीत पप आधुनिक शैलीको छ । 

आइतबार संग्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा केदार पाण्डे र प्रकृति क्षेत्रीको अभिनय छ । टेकेन्द्र कार्कीको छायांकनमा बनेको भिडियोको निर्देशन राजकुमार तामाङले गरेका हुन् । 

मन मेरो चोरी गईकाे भिडियाे :





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १७:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया