राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीकाे घोषणा
फाइल फाेटाे

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टाेलीकाे बन्द प्रशिक्षणमा २४ खेलाडीकाे घाेषणा गरेकाे छ । 

क्यानले आगामी नोभेम्बर २३ देखि २८ तारिखसम्म मलेसियामा आयोजना हुने महिला टी- २० विश्वकप छनोट प्रतियोगिताका लागि प्रारम्भिक रूपमा २४ खेलाडीलाई छनाेट गरेकाे हाे ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी- २० विश्वकपका लागि एसिया छनोटमा आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालसहित ८ टोली सहभागी हुनेछन् । 

छनाेट भएका खेलाडी :

रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सरस्वती गाहा मगर, सुमन खतिवडा, कञ्चन श्रेष्ठ, रेवती धामी,लक्ष्मी साउद, कविता जोशी, डली भट्ट, कविता कुँवर, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, सरिता मगर र करुणा भण्डारी 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १३:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया