अष्टलक्ष्मी मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो, अब कता रोज्नुहुन्छ त्यहीअनुसार व्यवहार हुन्छ : माधव नेपाल

दर्ता प्रक्रियामा रहेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै अनुमतिमा मुख्यमन्त्री बनेको दाबी गरेका छन् ।  

मंगलबार नयाँ पार्टीको विधाननिर्माणको सन्दर्भमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

पार्टी अलग भएपछि शाक्यलाई अब एउटा पार्टी रोज्नुपर्ने अवस्था आएको उनले बताएका छन् । अब २१ दिनभित्रमा कुन पार्टी रोज्ने भनेर निर्णय गर्न उनले शाक्यलाई आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १९:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया