फेरि बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा आज(बुधबार) पनि सुनकाे मूल्य बढेकाे छ । प्रति ताेलामा ३०० रुपैयाँले बढी ९१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे मूल्य ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढी १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ११:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया