फुल कन्ट्याक्ट कराँते महासंघ विघटन गराउन माग राख्दै ज्ञापनपत्र

खेलकुद महासंघले राखेपमा फुल कन्ट्याक्ट कराँते महासंघ विघटन गराउन माग राख्दै ज्ञापनपत्र दर्ता गरेको छ ।
 
खेलाडीको हकहितविपरीत काम भएको र कामको पारदर्शिता नभएको भन्दै संघको विघटनको माग राखिएको हो । 
 
जथाभावी प्रमाणपत्र बिक्री तथा ब्ल्याक बेल्ट वितरण गरी खेलको मर्यादाविपरीत काम भएको ज्ञापनपत्रमा जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १९:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया