नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । प्रति ताेलामा २०० रुपैयाँले घटी ९१ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे(बुधबार) ९१ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहेकाे छ ।
सुनकाे मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोलामा १ हजार २१० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।