घरकाे गाराे भत्किँदा पाल्पामा एक बालिकाकाे मृत्यु
प्रतिकात्मक तस्वीर

पाल्पामा घरकाे गाराे भत्किँदा एक बालिकाकाे मृत्यु भएकाे छ । 

जिल्लाकाे तानसेन नगरपालिका-५ कैलाशनगरस्थित नारायण दर्जीकी  १० वर्षीया छाेरी नैनी दर्जीकाे ज्यान गएकाे हाे ।

आज बिहान ४ बजेतिर  एक तले कच्ची घरकाे पछाडिकाे गाराे भत्किँदा उनी  गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि मिसन अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरहरूले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ९:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया