\
प्रदेश- १ मा थप दुई जना प्रदेशसभा सदस्यले एमाले छाडेका छन् ।
प्रदेशसभा सदस्यहरू उपेन्द्र घिमिरे र कृष्णकुमारी राई सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा आइपुगेका छन् ।
यसअघि ८ जनामात्रै प्रदेश सभा सदस्यले निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादी पार्टी चुनेको भन्दै सनाखत गरेका थिए ।
दुई जना प्रदेशसभा सदस्य थपिँदा एमाले छाड्ने सांसदको संख्या १० पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।