थप १ हजार ७५६ संक्रमित, २३ जनाकाे मृत्यु

पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार ७५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या सात लाख ६७ हजार २७१ पुगेको छ।

पछिल्लाे २४ घन्टामा थप २३ जनाले काेराेना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

यसै गरी आज थप २२७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १६:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया