विश्वमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ६ हजार ६०२ जनाको मृत्यु

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै कोरोनाबाट ६ हजार ६०२ जनाको मृत्यु भएको छ । 

रुसमा ७९० जना, इन्डोनेसियामा ६१२, अमेरिकामा २३६, भारतमा २९०, ब्राजिलमा २३८, टर्कीमा २७१, इरानमा ५८३, मेक्सिकोमा २७२, मलेसियामा २७२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । 

पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख ९८ हजार ६९० जना संक्रमित भएका छन् भने ४ लाख ८७ हजार ४७० जना निको भएका छन् । 

वाल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म विश्वमा कोरोनाबाट ४५ लाख ८८ हजार २०९ जनाको मृत्यु भइसकेको छ । 
 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ७:११:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया