आमा बनिन् ऋचा शर्मा
फरकधार / २३ भदौ, २०७८

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । गए राति पहिलाे सन्तानकाे रूपमा छाेरालाई जन्म दिएसँगै उनी आमा बनेकी हुन् ।



कमेडी च्याम्पियनले ऋचा शर्मा आमा बनेको जानकारी दिएकाे हाे ।

कमेडी च्याम्पियनले फेसबुक पेजमा लेखेको छ, ‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुबैको सुस्वास्थ्यको कामना ! 

आमा र बच्चा दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । 



  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार ११:२३:४७,   अन्तिम अपडेट : भदौ २३, २०७८ बुधबार ११:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया