नेपाली सेनाद्वारा गैँडा शिकार गरेको आरोपमा एक जना पक्राउ

नेपाली सेनाले गैँडा शिकार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीद्वारा गैँडाको शिकार गरेको आरोपमा मुगुको मुगुको कर्मारोग गाउँपालिका–९ का ६२ वर्षीय नाङ्गी तामाङलाई पक्राउ गरेको हो । तामाङ हाल काठमाडौंका बौद्धमा बस्दै आएका थिए । 

पक्राउ परेका तामाङलाई राष्ट्रिय निकुञ्ज कार्यालयलाई सकुशल बुझाइएको सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 


 





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १६:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया