कालीकाेटमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । यसै गरी अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका-८ का महारुप विक रहेका छन् । साेही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् ।
घाइते दुर्गकाे टाउकाे र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ ।
प्रहरीका अनुसार आफन्तकाे मलाम जाने क्रममा दुबै जना भीरबाट लडेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।