सुनकाे मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रति ताेलामा १०० रुपैयाँले बढी ९० हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति ताेलामा ५ रुपैयाँले बढी १ हजार २१५ रुपैयाँमा काराेबार भइरहेकाे छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ११:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया