उपत्यकामा थप ३०९ जनामा संक्रमण पुष्टि

पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३०९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३०९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडाैंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना रहेका छन् ।  

गत २४ घन्टामा देशभर थप ९११ जनामा संक्रमण पुष्टि भएकाे छ भने  १३ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया