बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।

प्रति ताेलामा ३०० रुपैयाँले बढी ९० हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार ९० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनकाे मूल्य ९० हजार १०० रुपैयाँ ताेकिएकाे छ । 

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा ५ रुपैयाँले बढेर एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १२:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया