महाेत्तरीमा करेन्ट लाग्दा एक किशाेरीकाे मृत्यु

महाेत्तरीमा करेन्ट लागेर एक किशाेरीकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा गौशाला नगरपालिका-१० बटौवा बस्ने राम अवतार यादवकी छोरी १७ वर्षीया सुन्दर कुमारी यादव रहेकी छन् ।

कुमारी यादवका मामा सोनमा गाउँपालिका-१ सोनमा गाउँ बस्ने संजित राय यादवको घरमा घर सफा गर्ने क्रममा आइतबार दिउँसाे मिटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
                                     





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १४:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया