उपत्यकामा थप ४२६ जनामा संक्रमण

काठमाडाैं उपत्यकामा थप ४२६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४२६ जनामा पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

संक्रमितमध्ये काठमाडौँमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना रहेका छन् र

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाले ज्यान गुमाएका छन्।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया