विक्रमले दिलाए नेपाललाई पहिलो सफलता
फरकधार / २८ भदौ, २०७८

आइसिसी विश्व कप लिग-२ अन्तर्गत अहिले नेपाल र अमेरिकाले नेपाल प्रतिस्पर्धा गरिरहेका छन् ।



ओमानको अल अमिरात क्रिकेटमैदानमा जारी खेलमा नेपालले पहिलो विकेट हात पारेको छ । 

विक्रम सोबले चौथो ओभरको अन्तिम बलमा स्टेभन टेलरलाई व्यक्तिगत १४ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।  
 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १६:३९:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया