आइसिसी विश्व कप लिग-२ अन्तर्गत अहिले नेपाल र अमेरिकाले नेपाल प्रतिस्पर्धा गरिरहेका छन् ।
ओमानको अल अमिरात क्रिकेटमैदानमा जारी खेलमा नेपालले पहिलो विकेट हात पारेको छ ।
विक्रम सोबले चौथो ओभरको अन्तिम बलमा स्टेभन टेलरलाई व्यक्तिगत १४ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।