आईसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

खेल ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपाले सोमबार अमेरिकाविरुद्धको टिमलाई नै आजको खेलमा पनि निरन्तरता दिएको छ । 

नेपालको सुरुवाती ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल,आसिफ शेख, करण केसी, सुसन भारी सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकपर),सन्दीप लामिछाने, विक्रम शोब । 
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया