एप्पलले सार्वजनिक गर्यो आइफोन १३ र आइफोन १३ मिनि

एप्पलले मंगलबार भएको एक कार्यक्रममा आइफोन १३ सार्वजनिक गरेको छ । ६.१ इन्चको आइफोन १३ सँगै आइफोन मिनि पनि सार्वजनिक गरिएको छ जुन ५.४ इन्चको भएको बताइएको छ ।

यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् ।

यी दुवैमा ए१५ बायोनिक चिप रहने बताइएको छ । अनि यी दुवैको ब्याट्री लामो समय टिक्ने पनि एप्पलले जनाएको छ ।

एप्पलका अनुसार आइफोन १३ को ब्याट्री आइफोन १२ को भन्दा साढे दुई घन्टा बढी टिक्ने छ । 

यी दुवैले फाइभी जी नेटवर्क पनि सपोर्ट गर्नेछन् ।






  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ०:५०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया