ताेलामा ६०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

प्रति ताेलामा ६०० रुपैयाँले बढी ९१ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य भने स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १०:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया