प्रदेश १ को सरकारले सरकार विस्तार गरेको छ । बुधबार सरकारले मन्त्रिमण्डल विस्तार गरेको हो ।
मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश १ मा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिराकुमार थापा थपेका हुन् ।
त्यस्तै, राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, ज्ञानेश्वर राजवंशी, लीलावल्लभ अधिकारी नियुक्त भएका छन् ।
यी सबैले मन्त्री पदको पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।