राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीले गरे दुई घन्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भण्डारीसँग भेटका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली राति ८ बजे राष्ट्रपति भवन पुगेका थिए । उनी राष्ट्रपति भण्डारीसँग भेट गरेर राति १० बजे शीतलनिवासबाट बाहिरिएका थिए । 

उनीहरुबीच एमालेको विभाजन, राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 
 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ९:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया