माधव नेपालको पार्टी कार्यालय आजबाट संचालनमा, आलोकनगरमा नेपालले गरे उद्घाटन

नेकपा (एकीकृत समाजवादी)पार्टीको पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । कार्यालय उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ता आलोकनगर पुगेका थिए । 

बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रम आयोजना गरेर पार्टी कार्यालय स्थापना भएको हो ।

कार्यक्रममा ‘वीर शहीद लालसलाम’, ‘एकीकृत समाजवादी पार्टी जिन्दावाद’ भन्दै कार्यकर्ताहरूले नारा लगाएका थिए । 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १०:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया