ताेलामा एक हजार ४०० रुपैयाँले घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज (शुक्रबार)सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ।

प्रति ताेलामा एक हजार ४०० रुपैयाँले घटी ८९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य ८८ हजार ६५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा ३० रुपैयाँले घटी एक हजार १७० रुपैयाँमा काराेबार भइरहेकाे छ । 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ११:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया