गोरख पाण्डेयकाे कविता- उनीहरूकाे डर

उनीहरू डराउँछन्
कुन चिजसँग डराउँछन् उनीहरू
यावत् धन-दौलत
गोला-बारुद, प्रहरी-फौज हुँदाहुँदै ?

उनीहरू यस कारण डराउँछन्
कुनै एक दिन
निहत्था र गरिबहरू
उनीहरूसँग डराउन
छाडिदिन्छन् ।

(१९४५ मा जन्मिएका गोरख पाण्डेय प्रसिद्ध भारतीय कवि हुन् । उनका ‘जागते रहो सोने वालो’, ‘स्वर्ग से बिदाई’लगायत कवितासंग्रह प्रकाशित छन् । उनको निधन १९८९ मा भयो ।)


 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ८:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया