बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै ५ खेलमा १० अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा रहँदा समान खेलबाट ४ अंकका साथ साउथह्यामटन १५ औं स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ८:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया