प्रमोद खरेलको नयाँ गीत ‘परिष्कृत’ सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा पछिल्लो पटक ‘परिष्कृत’बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत चन्द्र प्रसाई ‘परिष्कृत’ले लेखेका हुन् । गीतमा राजेन्द्र सुवेदीको संगीत तथा बि.एन. निराकारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

नेप्स भिजनले निर्माण तथा निर्देशन गरेको म्युजिक भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यले स्क्रिन सेयर गरेका छन् । भिडियोमा प्रेम र विछोडको कथा ब्यक्त गरिएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ११:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया