कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले दिए राजीनामा

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रम बदलिएको भन्दै शाहीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा दिएका हुन् ।

राजनीतिक घटनाक्रम र व्यावहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिनुपरेको शाहीले बताए । 

उनले भने, ‘मैले नेपालको राजनीतिक छिनाझप्टीबाट वाक्क भएर प्रदेश योजना आयोगको सदस्यबाट राजिनामा दिएको हुँ । वास्तवमा म सोचिरहको छु कि हामीले नेपाली जनतालाई हाम्रा आफ्नो निहित स्वार्थका लागि कहिलेसम्म बन्धक बनाउने ? देशमा भस्सी कति खेलिरहनु ? कसका लागि किन ?’





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १६:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया