दार्चुलामा ४.२ म्याग्निच्युडकाे भूकम्प

सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला दार्चुलामा भूकम्प गएकाे छ । 

साेमबार अपरान्ह साढे चार बजे ४‍.२ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रले जनाएकाे छ ।

बैतडी, डडेलधुरा र डाेटीसम्म भूकम्पकाे धक्का महसुस गरिएकाे स्थानीय प्रशासनले जनाएकाे छ । भूकम्पकाे क्षतिबारेमा भने अझै विवरण आएकाे छैन।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १८:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया