नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजीनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन्।

उनी दुई वर्षअघि ०७६ असार १३ गते महानिर्देशकमा नियुक्त भएका थिए । 

पोखरेलको राजीनामा दिएस‌ँगै सरकारले नयाँ महानिर्देशक नियुक्तिको तयारी गरेको छ । 





  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार २१:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया