ताेलामा ९०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

प्रति ताेलामा ९०० रुपैयाँले बढी ९० हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार सुन ८९ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ।  

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेकाे छ । प्रति ताेलामा २५ रुपैयाँले बढी एक हजार १६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ११:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया