जसपा तत्कालै सरकारमा सहभागी नहुने

जनता समाजवादी पार्टी तत्कालै सरकारमा सहभागी नहुने भएकाे छ ।

हिजो (बुधबार) बसेको गठबन्धनको बैठकमा अझै केही विषयमा सहमति नजुटेकाले तत्कालै सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

फरकधारसँग कुरा गर्दै अध्यक्ष यादवले अझै पनि राजनीतिक दलसम्बन्धीको अध्यादेश र मन्त्रालय बाँडफाँडमा विवाद रहेको हुँदा यसमा सहमति नजुटेसम्म सरकारमा सहभागी नहुने बताए ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १०:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया