नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ ।
प्रति ताेलामा ५०० रुपैयाँले घटी ८९ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे (बिहीबार) ९० हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनकाे मूल्य ८९ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार १५५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।