लसुनका अनेक फाइदाः मधुमेह, मुटु रोग र कपाल झर्नबाट रोक्नसमेत उपयोगी

एजेन्सी– हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन । हाम्रो तरकारीको स्वाद नै मीठो बनाइदिन सक्छ, लसुनले । 

तर, खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्दर बनाउन पनि सहयोग गर्छ । अनि यसको लाभ कुनै औषधिको भन्दा कम छैन । आयुर्वेदमा त लसुनका हजारौँ उपयोगका सन्दर्भबारे उल्लेख गरिएको छ ।

यसमा पाइने एन्टिअक्सिडेन्ट्सका कारण लसुनले हामीलाई मधुमेह, मुटु रोग, पेटको संक्रमण तथा मौसमी बिरामीबाट पनि बचाउन सक्छ । यतिमात्र होइन, यसले हाम्रो छालालाई पनि चम्किलो बनाउनुका साथै स्वस्थ राख्छ । युवायुवतीमा कालो वा सेतो दाग छालामा देखिएको छ भने पनि लसुन फलदायी हुनसक्छ । 
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार २०:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया