एमालेको चिन्ता नगर्न प्रचण्डलाई घनश्याम भुसालको आग्रह

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एमालेको चिन्ता नगर्न आग्रह गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत भुसालले यस्तो आग्रह गरेका हुन् । प्रचण्डलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी राम्रो बनाएर देखाउन आग्रह गरेका छन् । 

उनले लेखेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौँ । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौँ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १९:१७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया