बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति ताेलामा ३०० रुपैयाँले बढी ८९ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार ८९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । 

तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० कायम गरिएको छ । 

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार १६० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १२:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया