फेरि घट्याे सुनकाे मूल्य

नेपाली बजारमा मंगलबारयता सुनकाे मूल्य लगातार घटिरहेकाे छ । महासंघका अनुसार सुनको मूल्य मंगलबार ३०० रूपैयाँ र बुधबार १०० रूपैयाँले घटेको थियो। 

आज सुनको मूल्य तोलामा २०० रूपैयाँले घटी ८८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा ८८ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुनको मूल्य तोलामा ८८ हजार २५० रूपैयाँ कायम गरिएको छ ।

चाँदीकाे मूल्यमा ३५ रुपैयाँले घटी एक हजार १२० रुपैयाँमा काराेबार भइरहेकाे छ। 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ११:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया