नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
प्रति ताेलामा ९०० रुपैयाँले बढी ८९ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। बिहीबार सुनकाे मूल्य ८८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार १५० कायम गरिएको छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा २० रुपैयाँले बढी एक हजार १४० रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार १२० रुपैयाँ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।