आज ८६७ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

गएको २४ घण्टामा नेपालभर ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २१९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।   

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ । 

आज १ हजार १२३ जना डिस्चार्ज भएका छन् । हाल नेपालमा १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १६:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया