बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । 

प्रति ताेलामा २०० रुपैयाँले बढी ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ११:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया