विश्वभर फेसबुक र इन्स्टाग्राम र ह्वाट्स एप डाउन !

सोमबार बेलुकीबाट विश्वभर फेसबुक र इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ ।

सोमबार बेलुका करिब साढे ९ बजेदेखि यी सबै सेवाले काम नगरेका हुन् । 

इन्टरनेटको प्रयोग अत्यावश्यकजस्तो भइसकेको अवस्थामा यी एप्स नचल्दा विश्वभरका मानिसले सास्ती खेपोका छन् ।    

  





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २१:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया