घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्य घटेकाे छ । 

प्रति ताेलामा ४०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार ९० हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सुनकाे मूल्य घट्दा चाँदीकाे मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ११:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया